२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदका दुबै सदनको अधिवेशन शुक्रबार रातिदेखि अन्त्य



फाइल फोटो
अ+ अ-

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषदको सिफारिस बमोजिम संसदको चालू अधिवेशन यही चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नु भएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार संघीय संसदका दुबै सदन (राष्ट्रिय सभा र प्रतिनिधिसभा) का अधिवेशन अन्त्य गरिएको हो ।

राष्ट्रपति पौडेलले शुक्रबार दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।