२४ भाद्र २०८३, बुधबार
,
Latest
आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव अधिकार संगठनको राजधानीमा विरोध प्रदर्शन



अ+ अ-

काठमाडौं । नेपाल मानव अधिकार संगठनले राजधानीमा विरोध प्रदर्शन गरेको छ ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवशरमा संगठनले राजधानीको माइतिघरमा प्रदर्शन गरेको हो । संगठनका काठमाडौं जिल्ला सभापति रविनसिंह बस्नेतले मानव अधिकारका लागि जाग्न र उठ्ने यो अभियानलाई सशक्त रुपमा अगाडी बढाउने उद्देश्यले एक घाण्टा प्रदर्शन र धर्ना गरिएको बताउनुभयो ।

द्वन्द्वपीडितका समस्या, न्यायको भिख मागिरहेकी गंगामायाको अवस्थालाई मनन गर्दै अधिकारकर्मीहरु उठ्नुपर्ने र जाग्नुपर्ने उहाँले बताउनुभयो ।

विभिन्न कार्यक्रमहरुको आयोजना गरि ७१ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवस राजधानी लगायत देशभरी मनाईंदैछ ।