२४ भाद्र २०८३, बुधबार
,
Latest
लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला ‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे ११ किलो चरेससहित ६० बर्षिय वृद्धा पक्राउ



अ+ अ-

पर्सा । साढे ११ किलो चरेससहित ६० बर्षिय एक वृद्धा पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१९ का रामबालक वैठा रहेका छन्।

सोमबार रातिे रामबालकलाई प्रहरीले गण्डक चौकबाट ११ किलो ८ सय ग्राम चरेससहितपक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ। वीगन्ज-१४ गण्डकमा सवारीसाधन तथा पैदल यात्रु चेकजाँच गर्ने क्रममा जितपुरतर्फबाट साइकल चलाउँदै वीरगन्ज आइरहेका गण्डकलाई चरेससहित समातिएको प्रहरीले जनाएको छ।

उनलाई लागुऔषध कारोबार तथा ओसारपसार नियन्त्रण ऐनअनुसार आवश्यक कारबाही थालिएको प्रहरीले जनाएको छ।