२४ भाद्र २०८३, बुधबार
,
Latest
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार ओरालो लाग्दै आएको सुनको भाउ ४ सयले बढ्यो, कति पुग्यो तोलाको ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा केहि समय ओरालो लागेको सुनको मूल्य बिहिवार बढेको छ। बुधबार तोलामा ७० हजार ८ सय रुपैयाँले कारोबार भएको सुन बिहीबार भने ४ सय बढेर ७१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी महासंघका अनुसार बुधबार तेजावी सुन तोलामा ७० हजार ५ सयले कारोबार भएको थियो भने बिहिबार ४०० बढेर ७० हजार ९ सयमा कारोबार भइरहेको छ। यस्तै बुधबार ८ सय ३० मा कारोबार भएको चाँदी ८ सय ४० मा कारोबार भएको छ।