१० मंसिर २०८१, सोमबार
,
Latest
महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको निर्देशन प्रेमी सायुज्यसँग विवाह गर्दै स्मिता मेगा अक्सनको पहिलो दिन कप्तानको सबैभन्दा बढी माग, ४ कप्तान किन्न ८३.५० करोड खर्च चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार एनपिएलले नेपालका पर्यटन र युवा प्रतिभालाई उजगार गर्नेछ: प्रधानमन्त्री आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह एकैदिन झण्डै १६ हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ करोबार?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौं । केहि समय पहिले ओरालो लाग्दै आएको सुनको मुल्य नेपाली बजारमा बुधबार बढेको छ। बुधबार तोलामा १ सयले वृद्धि भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबार तोलमा ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलामा ७१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार तेजावी सुनको मूल्य तोलामा १ सयले वृद्धि भएर ७१ हजार ३ सयमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने स्थिर छ। मंगलबार तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।