१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोकुलको कटाक्ष: डाईनोसर बनिएला क्यार्नु तर डोन्ट ओरी !



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले लोकप्रिय छौ भनेको नेताको मात्रै प्रिय भइएछ भन्दै पार्टीको मुल नेतृत्व प्रति कटाक्ष गर्नुभएको छ ।

सामाजिक संञ्जाल मार्फत बास्कोटाले समयले सुधारेन भने डाईनोसर बन्ने चेतावनी समेत दिनु भएको छ ।

उहाँले लेख्नुभएको छ-

नोष्टालजिक हुने गरी पार्टी जीवनका उकाली ओरालीको फ्ल्यास ब्याक पल्टाउन तयार हुनासाथ रि(भिजन, रि-थिङ्क, रि-स्ट्रक्चरिङ र रिनोभेट सामान्य रुपमै भैहाल्छ। पिरामिड थियो, फुलि थप्न सोली बनायौ। लोकप्रिय छौ भनेको नेताको मात्रै प्रिय भइएछ। समयले सुधारेन भने डाईनोसर बनिएला क्यार्नु तरु डोन्टओरी !