२१ भाद्र २०८३, आईतवार
,
Latest
गोरखाको चुमनुब्री–४ मा बाढीपीडितका लागि राहत पठाइँदै राप्रपाका महामन्त्री शरदराज पाठकद्वारा पार्टीका सबै जिम्मेवारी परित्याग ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई चार्जिङ सामग्री सहयोग बाढीले मनास्लु पदमार्ग अवरुद्ध ऊर्जामन्त्री श्रेष्ठले त्रिशुली थ्री `ए´ काे सुरूङमार्गबाट उद्वार गरिएका घाइतेलाई भेटे नुवाकोटको ताँदी नदीमा बेलीब्रिज जडान जारी भोटेकोशी बाढी प्रभावित परिवारका सदस्यलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा मोहना अन्सारीको टिप्पणी : ‘सरकार र संसदमा नेपालको जनसांख्यिक विविधता प्रतिबिम्बित भएन’ कृष्णभीर पहिरोको दीर्घकालीन समाधानका लागि दुई विकल्पमा अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप लामिछानेले विकेट लिएनन्, होबार्ट भने विजयी



अ+ अ-

होबार्टः अस्ट्रेलियाको टी–२० क्रिकेट घरेलु लिग “बिस ब्यास लिग” अन्तर्गत आज भएको खेलमा नेपालको राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले विकेट लिन सकेनन् तर उनको टिम होबार्ट हरिकेन्स भने विजयी भएको छ ।

एडिलेड स्ट्राइकर्स विरुद्ध बलिङ गर्दै सन्दीपले ३ ओभरमा ३१ रन खर्चिएका थिए । उनको बलिङमा पाँच चौका प्रहार भएका थिए ।

एडिलेडले २० ओभरमा ५ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

जवाफमा होबार्ट हरिकेन्सले १८.३ ओभरमा ३ विकेट गुमाएर १७६ रन बनायो । होबार्टका लागि बेन म्याकडर्मटले ११० रनको धुँवाधार पारि खेलेका थिए ।