३० जेष्ठ २०८३, शनिबार
,
Latest
आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा ! अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ–३ मा श्रम संस्कृति पार्टीको प्रारम्भिक अग्रता



अ+ अ-

विराटनगर। मोरङ क्षेत्र नम्बर ३ मा पनि मतगणना शुरु भएको छ ।

५ सय मतगणनामा श्रम संस्कृति पार्टीका अमिर मगरले अग्रता लिएका छन्।

नेपाली कांग्रेसका सुनिल शर्मा दोस्रो स्थानमा छन् ।अमिरले २ सय १८ र सुनीलले १ सय १९ मत पाएका छन् । रास्वपाका गणेश कार्की १ सय १६, नेकपा एमालेका इरान राईले २८ मत ल्याएका छन् । यो क्षेत्रमा श्रम संस्कृति पार्टीले प्रारम्भिक अग्रता कायम गरेको हो ।