१० मंसिर २०८१, सोमबार
,
Latest
एनपिएलको ट्रफीमाथि राखिएको ढुंगा किन विशेष छ ? एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको निर्देशन प्रेमी सायुज्यसँग विवाह गर्दै स्मिता मेगा अक्सनको पहिलो दिन कप्तानको सबैभन्दा बढी माग, ४ कप्तान किन्न ८३.५० करोड खर्च चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार एनपिएलले नेपालका पर्यटन र युवा प्रतिभालाई उजगार गर्नेछ: प्रधानमन्त्री आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

उकालो लागेको सुनको मुल्य आज कति ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा उकालो लागेको सुन-चाँदीको मूल्य बिहिबार स्थिर रहेको छ। बुधबार तोलामा ७३ हजार ५ सय रुपैयाँले कारोबार भएको सुन बिहीबार सोही मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८९० रुपैयाँमा कारोबार चाँदी बिहिवार सोही मूल्यमा कारोबार भएको छ। नेपाली बजारमा सुन चाँदीको मूल्य बढ्ने र घट्ने क्रम जारी छ।