२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी-२० विश्वकप : न्युजील्यान्डले टस जित्यो, ब्याटिङ गर्ने निर्णय



अ+ अ-

श्रीलंकाको कोलम्बो स्थित आर प्रेमदासा रंगशालामा अहिले साँझ ७.१५ बजेदेखि सुरू हुने टी-२० विश्वकपको खेलमा न्युजील्यान्डले ईङल्यान्ड विरूद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

इङल्यान्ड यसअघि नै सुपर ८ को समूह २ बाट लगातार २ खेल जितेर सेमिफाइनलमा प्रवेश गरिसकेको छ । न्युजील्यान्डले आजको खेल जिते सेमिफाइनल प्रवेश गर्नेछ र पाकिस्तान बाहिरिने छ ।

यस समूहमा पाकिस्तानले आयोजक श्रीलंकासँग खेल्न बाँकी छ । न्युजील्यान्ड पराजित भएको र पाकिस्तान विजय भएको अवस्थामा दुई टिमको रनरेटका आधारमा सेमिफाइनलको समिकरण पूरा हुनेछ ।

गर-या-मर को स्थितिमा न्युजील्यान्ड रहेको छ । त्यही कारण आजको खेल निकै रोचक हुने अनुमान गरिएको छ । #t20