२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज भगवान गणेशको दिन, यसरी गर्नुहोस् पुजा, लाभैलाभ हुनेछ !



अ+ अ-

काठमाडौं । मंगलबारको दिनलाई भगवान गणेशको दिन मानिने गरिन्छ । मँगलबारकै दिन भगवान गणेशको पुजा गर्नाले सोचेको काम पुरा हुने बिश्वास पनि गरिन्छ । मँगलबारकै दिन काली माता, दुर्गा माता र हनुमानको पनि पुजा गरिन्छ । तर अन्य भगवानको पुजा गर्नु अघि भगवान गणेशलाई नै सम्झिने गरिन्छ । यस दिन ब्रत बस्दा पनि बिहान खाना नखाने र बेलुका पनि खानामा नुन मिसाउनु हुदैन ।

हिन्दूधर्मअनुसार मंगलबारको व्रत गर्नाले सुख प्राप्ति, शत्रु दमन, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्ति हुने बिश्वास गरिन्छ । ब्रत बस्दा गहुँ र सख्खरको भोजन गर्नु र रातो कपडा लगाउनु राम्रो मानिन्छ । गणेश भगवानको आराधना गर्दा ऊँ भौमाय नमः’ ५ माला जप गर्नु पर्ने हुन्छ । गणेशको पुजा आरधाना गर्दा रातो फूल, फल, तामा, नरिवल दान गर्नु राम्रो हुन्छ ।