१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा अनिश्चितकालसम्म जारी माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा उद्धार र क्षति अवलोकन जारी भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग ट्याक्टर दुर्घटनामा मोरङमा चालकको मृत्यु रसुवामा खाद्यसामग्री वितरण सुरु सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई



अ+ अ-

काठमाडौँ, ४ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने गरी तोक्नुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले सम्हालिआउनुभएको खानेपानी मन्त्रालयको कार्यभारसमेत आज श्रममन्त्री भण्डारीले सम्हाल्नेगरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।रासस