२९ भाद्र २०८३, सोमबार
,
Latest
कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि भिडन्तमा अहिले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिचको प्रतिष्पर्धा जारी छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङमा उत्रेको सुदूरपश्चिमले पावरप्लेमा तीन विकेट गुमाईसकेको छ ।

सुदूरपश्चिमले ६ ओभरमा तीन विकेट गुमाएर २० रन बनाएको छ । सुदूरपश्चिमका ओपनर विनोद भण्डारी रन नबनाई आउट हुँदा शेलडन ज्याकसन एक रन बनाएर आउट भए । यस्तै, आरीफ शेख ६ रन बनाएर आउट भए ।

अहिले क्रिजमा इशान पाण्डे र दिपेन्द्र सिंह ऐरी रहेका छन् ।