२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्री सुशीला कार्कीले नक्कली जेजनीसंग वार्ता छलफल गरेको आरोप लगाउनु भएको छ ।

प्रधानमन्त्री कार्कीले आजै केही जेनजी प्रतिनिधीहरु संम्झौता गरे लगत्तै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले लेख्नु भएको छ –

सिंहदरबारमा नक्कली जेनजी सँग वार्ता गर्दै छिन् संयोजक भनिएका मान्छेको उमेर ३६ देखि ३८ वर्षका छन्।जसलाई प्रधानमन्त्री स्वयम आफैले खडा गरेकी हुन्   ।  असली जेन्जिसँग वार्ता गर्ने भए प्रधानमन्त्री ज्यु अस्पतालमा सैयामा गोली खाएर लडेका युवाहरूसँग वार्ता गर्नुहोस्। होइन भने यो नाटक र चटक बन्द गर्नुहोस्।