२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित भएको छ । बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो ।

निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले सरकारले २५ जना भन्दा बढी भेला हुन रोक लगाएपछि चैत २८ र २९ गतेका लागि तोकेको निर्वाचन स्थगित गरेको हो ।

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले जेठ ७ र ८ गतेलाई महाधिवेशन सारिएको जानकारी दिए ।