२८ भाद्र २०८३, आईतवार
,
Latest
ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनमा एकैदिन ७ सय बढिको मृत्यु



अ+ अ-

काठमाडौं । विश्वभरी फैलिएको कोरोना माहामारीबाट स्पेनमा ज्यान गुमाउनेको संख्या एकैदिन ७ सय ७३ को मृत्यु भएसँगै मृतकको संख्या ५ हजार १ सय ३८ पुगेको छ ।

TOPSHOT – A health worker carries a body on a stretcher outside Gregorio Maranon hospital in Madrid on March 25, 2020. – Spain joined Italy today in seeing its death toll from the coronavirus epidemic surpass that of China, as more than a billion Indians joined a lockdown that has confined a third of humanity. (Photo by OSCAR DEL POZO / AFP) (Photo by OSCAR DEL POZO/AFP via Getty Images)

स्पेनमा कूल ६५ हजार ७ सय १९ संक्रमितमध्ये ४ हजार १ सय ६५ को स्थिती गम्भीर छ ।

यहाँ एकैदिन ७ हजार ९ सय ३३ मा जना संक्रमित वृद्धि भएको हो ।