१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई चिनियाँ राजदूतले भेटेरै दिए शुभकामना



अ+ अ-

काठमाडौं ।अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्कीलाई नेपालका लागि चिनियाँ राजदूत चेन सोङले आज भेटेरै बधाई दिएका छन् ।

आज प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा शिष्टाचार भेट गरेर राजदूत सोनले बधाई दिएका हुन् । यसअघि आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री कार्कीबीच पनि २० मिनेट टेलिफोन कुराकानी भएको थियो ।