२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी काममा फर्किए प्रचण्ड (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी काममा फर्किएका छन् ।

भदौ २३–२४ मा जेनजी आन्दोलनका क्रममा काठमाडौँ र इटहरीमा प्रहरी कारबाहीमा १९ जनाको मृत्यु भएपछि उनी नेपाली सेनाको सुरक्षा घेरामा रहेका थिए ।

स्थिति सामान्य बन्दै गएपछि प्रचण्ड सोमबारदेखि सक्रिय भएका माओवादी स्रोतले जनाएका छन् ।

उनले आन्दोलनकारीले क्षति पुर्‍याएको पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालय निरीक्षण र पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न पदाधिकारी बैठक बोलाउने तयारी गरेका छन् ।




भर्खरै