१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन पुगे प्रधानमन्त्री ओली संसद भवन नयाँ बानेश्वर ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वर पुगेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्ने आग्रह गरे सगै बैठक सञ्चालन गर्ने तयारीको अवलोकन गर्न प्रधानमन्त्री ओली संसद पुगेका हुन ।

सभामुख सापकोटाले संघीय संसदको बजेट अधिवेशन गर्ने तयारी थाल्न यस अघी नै संसद सचिबालयलाई आग्रहपछी प्रधानमन्त्री ओली संसद भवन नयाँ बानेश्वर पुगेका हुन ।

प्रधानमन्त्री ओलीसँगै सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे पनि संसद भवन पुगेका छन ।