काठमाडौँ । मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन् ।
गोदावरीको सनराइज हलमा भएको फाइनलमा २६ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उनी मिस नेपाल २०२५ घोषित भएकी हुन् ।
यस्तै मिस नेपाल इन्टरनेशनलको उपाधि उरुशा भण्डारीले तथा मिस नेपाल अर्थको उपाधि सोनी घलेले जित्न सफल भए ।











