२४ भाद्र २०८३, बुधबार
,
Latest
गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग आधारभूत अस्पताल : न जनशक्ति, न उपकरण व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत बलियो दाबेदारी दिँदै अन्नपूर्ण स्पाइकर सर्वोच्चले काँग्रेसको मुद्दा प्राथमिकतामा राखोस्ः निधी ‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

टप एण्ड टी–२० सिरिजः नेपालले बंगलादेश ‘ए’ विरुद्ध पहिला बलिङ गर्दै



अ+ अ-

काठमाडौं । टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेश ‘ए’ विरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा बंगलादेश ‘ए’ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले बलिङ गर्ने भएको हो ।

दुवै टोलीले पहिलो खेलमा हार बेहोरेका थिए । आफ्नो पहिलो खेलमा नेपाल घरेलु टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ‘ए’  पाकिस्तान शाहिन्ससंग ७९ रनले पराजित भएको थियो ।