२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय परिचय पत्रको सर्भर डाउन भएसँगै नारायणहिटी पुगेका सेवाग्राही अलपत्र (तस्बिरहरु)



अ+ अ-

काठमाडौँ । राष्ट्रिय परिचय पत्रको सर्भर डाउन भएसँगै नारायणहिटी पुगेका सेवाग्राही अलपत्र परेका छन् ।

नेपाल प्रहरीले नारायणहिटी परिसरमा रहेको गेटमै नयाँ परिचय पत्र बनाउन जाने सेवाग्राहीलाई रोकेको छ ।

सेवाग्राहीहरूले परिचय पत्र लिन लामो समयदेखि लाइनमा बसेपछि मात्रै आफूहरूले सर्भर नचलेको जानकारी पाएको गुनासो गरिरहेका छन् ।