१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरको बजेट आज नआउने



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजेट आज नआउने भएको छ ।

असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था छ । तर, काठमाडौँको बजेट भने आज नआउने भएको हो ।

बजेटको तयारीस्वरुप बस्नुपर्ने कार्यपालिका बैठक अझै बस्न सकेको छैन । मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको मनमुटाब बढ्दै जाँदा काठमाडौँको बजेट अन्योलमा परेको छ ।

बजेटबारे छलफल गर्नका लागि बैठक बोलाउनेगरी आन्तरिक तयारी भइरहेको मेयर शाहको सचिवालयका एक सदस्य बताउँछन् । तर, आजका लागि भने कुनै बैठक बोलाइएको छैन ।

गत पुस १४ गते यता महानगरपालिकाको नगर सभा बैठक बस्न सकेको छैन ।