३० भाद्र २०८३, मंगलवार
,
Latest
जलवायु परिवर्तनका असर न्यूनीकरणमा पूर्वाधारमा लगानी बढाउन काठमाडौं महानगरको जोड आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान बुढीगण्डकी र फास्ट ट्र्याक निर्माणमा बाबुरामको दबाब, ‘अब पनि बहाना बनाएर रोक्नु हुँदैन’ ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै अन्तर्राष्ट्रिय वुसु प्रतियोगिताले जोड्यो विभिन्न देशका खेलाडी र संस्कृति आज ऋषिपञ्चमी पर्व मनाइँदै, ऋषेश्वर मन्दिरमा भक्तजनको भीड उत्तरगयाका बाढीपीडितलाई पोखराबाट राहत, १६५ परिवारलाई प्रतिपरिवार ४० हजार बराबरका सामग्री भोटेकोशी बाढी : अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए हंसपुरका ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

शव व्यवस्थापनमा खटिएकामा नेपाली सेनाका दुईजनामा कोरोना संक्रमण



अ+ अ-

पाल्पा । कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेना दुईजनामा संक्रमण पुष्टि भएको छ । 

पाल्पा पूर्वखोला गाउँपालिका सिलुवामा मृत्य भएक कोरोना संक्रमितको दुईदिनपछि नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो । सोही शव व्यवस्थापन गरेका दुई जना व्यक्तिमा कोरोना सङक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

‘सुरक्षित रुपमै शव व्यवस्थापन भएपनि  व्यवस्थापनकै क्रममा र्याल चुहिएको हुनसक्छ’,स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थी भन्छन्, ‘त्यसैले संक्रमण भएको हुनसक्छ ।’