२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालन



अ+ अ-

बुटवल । बुटवल–पाल्पा सडकखण्डको अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पाल्पाको तिनाउँ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजीकै सिद्धार्थ राजमार्गमा पहिरो खसेर अवरुद्ध बनेको सो सडकखण्ड बिहानदेखि एकतर्फी सञ्चालनमा आएको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । 

अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले सडक अवरुद्ध बनेको थियो । अवरुद्ध राजमार्ग सञ्चालनमा आएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।