२ आश्विन २०८३, शुक्रबार
,
Latest
सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने पाकिस्तानी राजदूत खानद्वारा रासस परिवारप्रति सहानुभूति प्रकट बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने बाढीको पानी घट्यो, जोखिम घटेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालकै सबैभन्दा ठूलो सलहको झुण्ड कपिलवस्तुमा



अ+ अ-

काठमाडौं । नेपालमा सलहको ठूला झुण्डहरु कपिलवस्तुको तीन नगपालिकाहरुमा देखा परेका छन् ।

प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार सलहको ठूला झुण्डहरु कपिलवस्तुको बुद्धभूमी, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा देखा परेको बताए ।  आइतबार अपरान्हमा करिब ८ देखि १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड कपिलवस्तुमा प्रवेश गरेको प्रवक्ता सुवेदीको अनुमान रहेको छ ।  

करिब २० घण्टासम्म एकै ठाउँमा बसेको सलहको उक्त झुण्ड नेपालमा भेटिएकोमध्ये सबैभन्दा ठूलो भएको सुवेदीले जानकारी दिए ।

नेपालमा शनिबार सलहको झुण्ड नेपालका प्रवेश गर्ने क्रम सुरु भएको थियो ।