६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेयर बजारमा नेगेटिभ सर्किट, २० मिनेटका लागि कारोबार बन्द



अ+ अ-

सेयर बजारमा साताको अन्तिम दिन (बिहीबार) नेगेटिभ सर्किट ब्रेकर लागेको छ ।  ११ बजेर  २३ मिनेटमा नेगेटिभ सर्किट ब्रेक लागेको हो । यसबेलासम्मा बजार ५३.५० बिन्दुले बजार घटेको हो । 

लगातार पोजेटिभ सर्किट ब्रेकर लागेर बन्द भएको बजारमा आज भने नेगेटिभ सर्किट ब्रेकर लागेको हो । बजार २० मिनेटका लागि बन्द भएको छ । अब बजार ११ बजेर ४३ मिनेटमा खुल्नेछ ।