५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रज्वलजंग पाण्डे पुनः फार्मेसी काउन्सिलको अध्यक्ष नियुक्त



अ+ अ-

काठमाडौं। नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा प्रज्वलजंग पाण्डे पुनः नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय निर्णयबाट उनी दोस्रोपटक अध्यक्ष बनेका हुन् ।

पाण्डे २०७७ चैतमा पहिलोपटक अध्यक्ष नियुक्त भएका थिए । काउन्सिल अध्यक्षको कार्यकाल चार वर्षको हुन्छ ।