२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलामको श्रीअन्तु डाँडाबाट नयाँ वर्षको पहिलो सूर्योदय (फोटो फिचर)



अ+ अ-

काठमाडौं । नयाँ वर्ष २०८२ आजदेखि सुरु भएको छ । नयाँ वर्ष मनाउन पर्यटकीय क्षेत्र भरिभराउ छन् ।

इलामको श्रीअन्तु डाँडामा पनि नयाँ वर्षको सूर्योदय हेर्न मानिसहरुको घुइँचो नै लाग्यो ।

अरु पर्यटकीय गन्तव्यमा पनि पहिरो सूर्योदय हेर्न मानिसहरु पुगेका छन् । श्रीलामको श्रीअन्तु डाँडाबाट नयाँ वर्षको पहिलो सूर्योदयका केही तस्बिर । फोटो : एकराज पाठकको फेसबुक वालबाट