२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलद्वारमा लुकाएर सुन ल्याउने एक भारतीय नागरिक पक्राउ



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
अ+ अ-

काठमाडौँ । मलद्वारमा सुन लुकाएर ल्याउने एक भारतीय नागरिकलाई सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरिएको छ । आइतबार नेपाल एयरलाइन्सको जहाजमा दुबईबाट काठमाडौँ आएका भारतीय नागरिक शुभभ मेहरालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले एक किलो २६८ ग्राम सुन मलद्वारमा लुकाई ल्याएका थिए । सुनलाई उनले दुईवटा प्लास्टिकमा राखेर पोको बनाई मलद्वार लुकाएर ल्याएको प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको सो सुनको मूल्य करिब एक करोड आठ लाखको रहेको बताइएको छ ।




भर्खरै