२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वागत नेपाल रिहा



अ+ अ-

काठमाडौँ । नेपाल संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपाल रिहा भएका छन् ।

आफ्नै ल फर्मबाट पक्राउ नेपाललाई म्याद थप नगरी रिहा गरिएको हो ।

राजावादी आन्दोलनपछि उनी पक्राउ परेका थिए । प्रदर्शन भएको दिन उनी एलएलएमको परीक्षामा सामेल थिए ।

शुक्रबारको प्रदर्शन उत्तेजक बनाउनमा उनको कुनै भूमिका नदेखिएकाले उनी छुटेको प्रहरीले जनाएको छ ।