२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याबास भाई राजेन्द्र, हामी पनि भन्छौँ राजावादी यहाँ छ सके जेल हाल–कमल थापा



अ+ अ-

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुलाई जेल हाल्न सरकारलाई चुनौति दिएका छन् ।

आजको संसद्मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ‘राजावादी यहाँ छ, सके जेल हाल’ भन्दै सरकारलाई चेतावनी दिएका थिए ।

अध्यक्ष लिङदेनलाई समर्थन जनाउँदै थापाले आफूहरु पनि साथमा रहेको भन्दै जेल हाल्न चुनौति दिएका हुन् ।

अध्यक्ष थापाले सामाजिक सञ्जालमा लिङदेनको तस्बिर सेयर गर्दै लेखेका छन्– स्याबास ! राप्रपा अध्यक्ष भाई राजेन्द्र लिङदेन
हामी पनि भन्छौँ , राजावादी यहाँ छ, सके जेल हाल