१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday

17.27°C

काठमाडौं

17.27°C

Kathmandu

Feels-like: 16.38

Wind: 1.54

Humidity: 51

तपाईं के खोज्दै हुनुहुन्छ ?

सिराहाका प्रजिअ मन्त्रालय तानिए



अ+ अ-

काठमाण्डौं: सिराहा जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई गृह मन्त्रालय तानिएको छ ।

सिराहाको प्रमुख जिल्ला अधिकारीमा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिइसक्नु भएको छ ।