६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघद्वारा त्रिविका रेक्टरको कार्यकक्षमा तोडफोड



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन् ।

उनीहरुले शुक्रबार बिहान रेक्टर केसीको कार्यकक्षमा पुगेर तोडफोड गरेका हुन् ।

नेविसंघले शुल्कको विषयलाई लिएर विज्ञप्ति टाँसेका थिए ।

तर, उक्त विज्ञप्तिमा रेक्टरबाट कुनै चासो नभएको भन्दै विद्यार्थीहरूले तोडफोड गरेका हुन् ।