२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाको हत्या गर्ने छोरा पक्राउ



अ+ अ-

बुटवल। रुपन्देहीको कञ्चन गाउँपालिकामा आमाको हत्या गर्ने छोरा पक्राउ परेका छन् ।

जिल्लाको कञ्चन गाउँपालिका-१ स्थित सुन्दर टोलका २० वर्षीय सरोज परियारले ४५ वर्षीया आमा पार्वती परियारको हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

कान्छा छोरा सरोजले आँखा र हातमा हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। आमाको हत्या गर्ने सरोजमा मानसिक समस्या रहेको बुझियो,’ उनले भने, ‘उनी भागेका थिए, हामीले आज बिहान मात्रै पक्राउ गर्न सफल भयौं ।

 मृतक परियारका जेठा छोरा रोजगारीका लागि भारतमा रहेका छन् ।