१४ श्रावण २०८३, बिहीबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार उदासीन भएको भन्दै सांसद मल्लद्वारा ध्यानाकर्षण सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान सत्तारुढ दलकै सांसदले भने–मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको… बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो सुनसरी घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न राप्रपाको माग राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, पछिल्लो सुरक्षा अवस्थाबारे छलफल हुँदै मार्गप्रशस्त गर्न सरकारलाई श्रम संस्कृति पार्टीको आग्रह सुनसरी घटनाबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने सांसद शर्माको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् बैठक बस्न किन ढिलाइ भयो ?



अ+ अ-

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु हुन ढिलाइ भएको छ । आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको थियो ।

तर, अहिले एक घण्टा बितिसक्दासम्म पनि बैठक सुरु भएको छैन । सभामुख देवराज घिमिरे दलहरूसँग परामर्शमा रहेको बुझिएको छ ।

बैठक केहीबेरमा सुरु हुने उनको उनको सचिवालयले जानकारी दिएको छ । संसद्‍मा दलहरू अध्यादेशको पक्ष र विपक्षमा छन् ।