२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकिएन छविलाल जोशीको थुनछेक बहस, प्रहरीको जिम्मा लगाउने आदेश



फाईल फोटो
अ+ अ-

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा पूर्व डीआईजी छविलाल जोशीको मुद्दामा थुनछेक बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

बहस नसकिएपछि न्यायाधीश ठाकुर प्रसाद खरेलले मुद्दा हेर्दाहेर्दैमा राखेका हुन् । यससँगै न्यायाधीशले जोशीलाई प्रहरीको जिम्मा लगाउन आदेश गरेका छन् ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको मुद्दामा उनि आइतबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका हुन् । यस सहकारीबाट जोशीको नाममा १ करोड ३० लाख ऋण निकासा भएको भेटिएको छ ।

थुनछेक बहस पुरा नभएसम्म उनलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिने छ ।