१८ असार २०८३, बिहीबार
,
Latest
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट काठमाडौं महानगरमा ७० जनाको मृत्यु, कुन वडामा कति संक्रमित



अ+ अ-

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट काठमाडौं महानगरपालिकामा ७० जनाले ज्यान गुमाएका छन् । महानगरपालिकाले अहिलेसम्म भाइरसको संक्रमणबाट ७० जनाले ज्यान गुमाएको तथ्याङक सार्वजनिक गरेको छ । 

महनगरले गरेको सार्वजनिक तथ्याङक अनुसार सबैभन्दा धेरै वडा नं. ४ बालुवाटार र वडा नं. ५ टंगालमा ६/६ जनाको ज्यान गएको छ ।

सरकारले जारि गरेको बन्दाबन्दी खुलेसंगै उपत्यकामा संक्रमितको संख्या पनि बढेको छ । आजसम्म महानगरभित्र ८ हजार ७ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये २ हजार ७ सय ५३ जना निको भएर घर फर्किएका छन् ।

कुन ठाउँमा कति संक्रमित र मृत्यु ?