४ पुष २०८२, शुक्रबार
,
Latest
कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले जित्यो यू–१९ महिला एसिया कपको उपाधि



अ+ अ-

काठमाडौँ । यू–१९ महिला एसिया कपको उपाधि भारतले जितेको छ ।

क्वालालम्पुरमा भएको फाईनल खेलमा बंगलादेशलाई ४१ रनले पराजित गर्दै भारतीय महिला क्रिकेट टोलीले उपाधि जितेको हो ।

पहिले ब्याटिङ गरेको भारतीय महिलाले ७ विकेट गुमाएर ११७ रन मात्र बनाएको थियो । ११८ रनको लक्ष्य पछ्याएको बंगलादेशको टोलीले १८.३ ओभरमा जम्मा ७६ रन बनायो ।

पहिलो संस्करणको प्रतियोगितामा नेपाल पनि सहभागि भएको थियो । नेपाल प्रतियोगितामा तेस्रो भयो । नेपाललाई सुपर फोरमा हराउदै बङ्गलादेश फाईनलमा पुगेको थियो ।