१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल फाइनलको सबै टिकट ‘सोल्ड आउट’



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलको टिकट ‘सोल्ड आउट’ भएको छ ।

भोलि शनिबार हुने फाइनल खेलको सबै टिकट सोल्ड आउट भएको टिकट बिक्रि गर्ने माध्यम खल्तीले जनाएको छ । कुनै पनि फिजिकल टिकट बिक्रि नहुने भन्दै खल्तीले दर्शकहरुलाई घरमै बसेर खेल हेर्न आग्रह समेत गरेको छ ।

भोलि फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्दैछन् ।