१४ श्रावण २०८३, बिहीबार
,
Latest
दीर्घकालीन सुधारमा स्वास्थ्य मन्त्रालय मनसुनी वायुको प्रभावः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना प्रतिनिधिसभाको बैठक बस्दै नेदरल्यान्डससँग नेपाल पराजित यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुंगाको मोलुङ ५ को वडाध्यक्षमा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ विजयी



अ+ अ-

काठमाडौं ।ओखलढुंगाको मोलुङ गाउँपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार गंगाबहादुर तामाङ विजयी हुनु भएको छ ।

तामाङ ३०२ मत ल्याएर विजयी हुनु भएको छ भने उहाका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका घनश्याम दाहालले १४५ मत प्राप्त गर्नुभयो ।

रास्वपाका विष्णुप्रसाद पोखरेलले भने १२३ मत पाएका छन्। यस अघि यो वडाका नेपाली काँग्रेसले जितेको थियो ।