२३ श्रावण २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री शाहलाई सासद झाको जवाफ: महान जनादेश पाएको सरकार एक्लो छैन बैतडीका १७८ जनाले घरमै पाए राहदानी ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय र पर्यटकीय गतिविधि बन्द वाग्मती सफाइ अभियानः आज चार मेट्रिकटन नकुहिने फोहर सङ्कलन जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा थाइल्याण्डको विद्यालयमा भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या सात पुग्यो ‘इमान्दार कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षा म गर्छु, भाग्नेलाई ठाउँ छैन’: अध्यक्ष लिङदेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिस्नु लगाउने देउसीमा जम्काभेट- फोटो फिचर



अ+ अ-

काठमाण्डौ । सिस्नोपानी नेपालले तिहारको अवसरमा व्यंग्यात्मक शैलीमा देउसी भैलो खेलेको छ । देउसी भैलो कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रजा प्रतिष्ठान काठमाडौँमा आइतबार आयोजित प्रज्ञा– सिस्नोपानी देउसी कार्यक्रम उद्घाटन गर्नुभएको छ ।

सिस्नोपानी नेपालले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल,(प्रचण्ड), समाजबादी अध्यक्ष डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, प्रधानन्यायाधिस, सरकारका बहालवाला मन्त्रीहरू लगायतका उच्चपदस्थ व्यक्तित्वहरूलाई आमन्त्रण गरेर ब्यङ्ग्यबाँण प्रस्तुत गरेको छ ।

प्राय सबै राजनितिक दलका नेताहरूको सहभागिता रहेको देउसी भैलोमा समसामयिक राजनीति, सामाजिक प्रवृतिबारे व्यंग्यात्मक प्रस्तुतिकरणका साथै देउसी भैलो समेत खेलेको हो ।