९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीको आह्वानमा सत्तारुढ दलको बैठक बस्दै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाउनुभएको छ ।

बैठक अहिले नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।

बैठकमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आजै सरकारका १०० दिनको कार्यप्रगति सार्वजनिक गर्ने तयारी गर्नुभएको छ ।