२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडिखेलमा यसरी मनाईयो संविधान दिवस (फोटोफिचर)



अ+ अ-

काठमाडौं । १० औँ संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसैबीच काठमाडौंको टुँडिखेलमा विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको छ ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवहाक प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

संविधान दिवसको अवसरमा टुँडिखेलमा नेपाली सेनाले आफ्नो कला कौशल प्रदर्शन गरेको थियो भने विभिन्न समुदायहरुले आफ्नो सांस्कृतिक प्रदर्शन समेत गरेका थिए ।