२ भाद्र २०८३, मंगलवार
,
Latest
राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे सभामुखद्वारा सांसद आशिका तामाङलाई संसदीय मर्यादा कायम राख्न निर्देशन नेपाल–चीनका नेपाली विद्यार्थीबीच सहकार्य बढाउन एनएसओ चाइनाको सम्पर्क कार्यालय विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियामा चर्चित सौन्दर्य सामग्रीहरुको स्वरुम ‘ड्रिम स्किन नेपाल’ सञ्चालनमा



अ+ अ-

काठमाडौं ।दक्षिण कोरियामा चर्चित सौन्दर्य सामग्रीहरुको भव्य स्वरुम ‘ड्रिम स्किन नेपाल’ लाजिम्पाटमा सञ्चालनमा आएको छ ।

नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क ए ताययोङ्गले ड्रिम स्क्रिन नेपालको स्वरुमको उद्घाटन गर्नुभयो । नेपाली बजारमा दक्षिण कोरियामा सौन्दर्य सामग्रीहरुको माग र प्रयोग उल्लेख्य रहेको छ ।

स्वरुम उद्घाटनको कार्यक्रममा कोरियामा सौन्दर्य सामग्रीहरुले नेपाली प्रयोगकर्ताहरुमा विश्वाश जगाउन सकेकोमा खुशी लागेको बताउनु भयो । कोरियाका स्किन केयर र कस्मेटिक उत्पादन एशिया र युरोपमा चर्चित छन् । काठमाडौंमा ड्रिम स्किन नेपालको लाजिम्पाट र नयाँ बानेश्वरमा स्वरुम सञ्चालनमा छन् ।




भर्खरै