३ आश्विन २०८१, बिहीबार
,
Latest
संविधानले सबैको हकअधिकार सुनिश्चित गरेको छ : सभापति देउवा जनताको अवस्था बदल्न ढृढताका साथ अघि बढौँ : अध्यक्ष दाहाल संविधानमार्फत् सबै नेपाली बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध : पूर्वराष्ट्रपति भण्डारी संविधान संशोधन थप उपलब्धिका लागि हुनुपर्छ : अध्यक्ष दाहाल इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस् : सभामुख घिमिरे सत्य सूचनाका चार बर्ष मौलिक हकको अक्षरशः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ : राष्ट्रपति पौडेल संविधान १०औं वर्षमा, हर्षोल्लासका साथ संविधान दिवस मनाइँदै नेपाल ओमानसँग पराजित
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटोसुटमा दीपिकाले देखाइन् बेबी बम्प – फोटोफिचर



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो गर्भावस्थाको फोटोसुटका केही तस्विरहरू सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

अभिनेत्रीले सोमबार साँझ आफ्नो इन्स्टाग्राम अकाउन्टमा तस्बिर सेयर गरेकी छिन् ।

यी तस्बिरहरु सेयर गरेर दीपिकाले एक किसिमले ती व्यत्तिहरुलाई जवाफ दिएकी छिन् जसले उनको प्रेग्नेन्सी फेक भनेका थिए । मिडिया रिपोर्टमा अभिनेत्रीको डेलिभवरी मिति २८ सेप्टेम्बर रहेको बताइएको छ ।

दीपिकाले यही वर्ष फेब्रुअरी २८ मा सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी थिइन् ।

दीपिका पादुकोणले सन् २०१८ मा रणवीर सिंहसँग विवाह गरेकी थिइन् । दुवैको पहिलो भेट फिल्म ‘गोलियों की रासलीलाः रामलीला’ को सेटमा भएको थियो । सँगै काम गर्दागर्दै दुवै प्रेममा परे र ५ वर्षको सम्बन्धपछि दुवैले विवाह गरे ।

दीपिका र रणवीर ‘गोलियों की रासलीलाः रामलीला’, ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘८३’ मा सँगै देखिएका छन् । यसबाहेक दीपिकाले रणवीरको फिल्म ‘सर्कस’ मा पनि क्यामियो गरेकी छिन् ।