२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा बाट सर्वदलीय बैठक आब्हान , एमालेको सहभागीता अनिश्चित



अ+ अ-

काठमाडौं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको छ । शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे अन्यदलहरु संग पनि छलफल गर्ने निर्णय भएपछि प्रधानमन्त्री देउवाले सब  सर्वदलीय बैठक बोलाउनु भएको हो ।

शनिबार बिहान साढे ९ बजे प्रधानमन्त्री निबास बालुवाटारमा  सबैदलिय बैठक बोलाईएको छ ।तर प्रधानमनन्त्री नेकपा एकिकृत समाजबादीलाई समेत राखेर गर्ने बैठकहरुमा नेकपा एमालले सहभागीता जनाएको छैन ।