१९ मंसिर २०८२, शुक्रबार
,
Latest
लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बंगलादेश बैंकले ८.४२ प्रतिशत लाभांश दिने घोषणा



अ+ अ-

काठमाडौँ । नेपाल बंगलादेश बैंकले  शेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भए पछि शेयरधनीहरुलाई लाभांश वितरण गरिने जनाइएको छ ।  

सोमबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले बताउनु भयो ।