७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेमा प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

बिहीबार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जहरुको जिम्मेवारी हेरफेर गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

पार्टी सचिव पद्‍मा अर्याल र लेखराज भट्टबाहेक बाँकी प्रदेशमा नयाँ इन्चार्ज आएका छन् ।

कुन प्रदेशमा को ?

शेरधन राई – कोशी
लीलानाथ श्रेष्ठ – मधेश
डा. राजन भट्टराई – बागमती
किरण गुरुङ – गण्डकी
पद्मा अर्याल – लुम्बिनी
गोरखबहादुर बोगटी – कर्णाली
लेखनाथ भट्ट – सुदूरपश्चिम