९ श्रावण २०८३, शनिबार
,
Latest
यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ कैलालीमा चार लाख ७४ हजारभन्दा बढी मूल्यका सामान बरामद शिक्षामन्त्री प्रधानको राजीनामापछि सीजेपी आन्दोलनबाट फिर्ता अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको उपाध्यक्षमा गुरु बराल मनोनीत



अ+ अ-

काठमाडौं । नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ । बिहिबार बसेको सचिवालय बैठकले बराललाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि उक्त पद खाली थियो ।

बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पनि सम्हालेको थिए ।

यस्तै, मुकुन्द न्यौपाने र मधेश प्रदेशका पोलिटब्युरो सदस्य लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।